AArya
RUMPUM
animated ellipse animated ellipse

नारी विकास संघद्धारा राहत वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ बैशाख २०७७, बुधबार १९:०५
3
Shares
विराटनगर/ नारी विकास संघ विराटनगरले मोरङको कटहरी गाउँपालिकाका १ सय २९ घरपरिवारलाई राहत वितरण गरेको छ ।

लकडाउनका कारण प्रत्यक्ष प्रभावित बनेका कटहरी वडा नं. १ र ५ का १ सय २९ घरपरिवारलाई राहत वितरण गरिएको नारी विकास संघ विराटनगरकी अध्यक्ष सीता शर्माले जानकारी दिइन्। उनका अनुसार वडा नं. १ का २५ घरपरिवार र वडा नं. ५ का १ सय ४ घरपरिवारलाई खाध्यान्न लगायतका सामाग्रीहरु वितरण गरिएको छ । नारी विकास संघले स्थानिय तहको आवस्यकता अनुसार नागरिकहरुको स्वाथ्य, सुरक्षा, जीविकोपार्जनको अवश्थालार्इ मध्यनजर गरि सुनसरीको दुहबी नगरपालिकालार्इ ५० हजारको खाद्यान्न सामग्री र विराटनगर वडा नं.५ लाई २५ हजारको खाद्यान्न सामग्री हस्तान्तरण गरिएको अध्यक्ष शर्माले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर