AArya
RUMPUM
animated ellipse animated ellipse

डा. केसीको अवस्था गम्भीर, भेन्टिलेटर तयारी अवस्थामा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३२ असार २०७५, सोमबार ०९:२१
3
Shares
फाइल तस्वीर
जुम्ला /सोह्र दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ।

डा. केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिएकाले कुनै पनि बेला जीवनदायी उपचार गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै भेन्टिलेटर तयारी अवस्थामा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

‘उहाँ (डा. केसी) लाई विभिन्न समस्याले अट्याक गरिरहेको छ,’ उपचारमा संलग्न डा. पूजन रोकायाले भन, ‘उहाँलाई कुनै बेला पनि गाह्रो हुने देखिएपछि भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ।’ डा. रोकायाका अनुसार केसीको घाँटीमा संक्रमणको खतरा बढेर गएको छ।

केसीलाई घाँटीमा निकै पीडा भइरहेको छ। ‘घाँटीमा दुखाइ निकै बढेको छ,’ डा. रोकायाले भने, ‘घाँटीमा संक्रमण भएको हुन सक्छ।,यो खबर आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर