न्यू सृष्टि दैनिकलाई रोटरी अवार्ड

खबर पूर्वाञ्चल, २० असार २०७५, बुधबार २०:१४

विराटनगर / रोटरी क्लब अफ विराटनगर डाउन टाउनले न्यू सृष्टि दैनिकलाई यस बर्षको रोटरी इन्टरनेशनल अवार्ड प्रदान गरेको छ ।

क्लवको आज विराटनगरमा आयोजित पद्स्थापन समारोहमा निवर्तमान अध्यक्ष अर्चना शर्माले न्यू सृष्टि दैनिकका अध्यक्ष तथा प्रधान सम्पादक शंकर खरेललाई सम्मानित गर्दै अवार्ड प्रदान गरिन् । क्लवको हरेक गतिविधिलाई न्यू सृष्टि दैनिकले प्राथमिकताका साथ प्रकाशन गरेको कारण यो अवार्ड प्रदान गरिएको शर्माले बताईन् ।

कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ का डिष्ट्रिक गर्भनर चिन्तामणि भट्टराई र अध्यक्ष अनिता सोनीलगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५