पूर्वाञ्चल खबर
स्कूल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका विराटनगर महानगरका मेयर भीम पराजुलीले उनलाई प्रमाणपत्रसहित सम्मान तथा विदाई गरे । यसै गरी विद्यालयका अध्ययनरत विद्यार्थी र शिक्षकहरुले मायाको चिनो प्रदान गरेका थिए ।
वि.स. २०५१ सालदेखि शिक्षाक्षेत्रमा प्रवेश गरेका चुडाल वि.स. २०७१ सालदेखि विद्यालयको प्रधानाध्यापक भएर कार्य गरिरका थिए । उनको ठाउँमा तुलसीप्रसाद दुलाल प्रधानाध्यापक पदमा नियुक्त भएका छन् ।