AArya
RUMPUM
animated ellipse animated ellipse

फरार प्रतिवादी पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ असार २०७५, सोमबार १८:२१
3
Shares
विराटनगर/ ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

मोरङ जिल्ला अदालतले २०७१ भदौ १ को फैसलाले लागु औषध मुद्दामा फरार रहेका विराटनगर महानगरपालिका वडा १४ बस्ने बर्ष २७ का रोहित झालाई पक्राउ गरेको हो ।

झालाई अदालतले २ महिना कैद र २००० जरिवाना गरेको थियो । त्यस्तै २०७२ चैत १ को फैसलाले सार्वजनिक अपराध मुद्दामा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १४ का धिरेन्द्रकुमार यादवलाई एक हजार पाँचसय जरिवाना फैसला गरेको थियो । जरिवाना नतिरी फरार रहेका साह पनि आज पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर