RUMPUM
animated ellipse animated ellipse

कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई शिक्षादिप कलेजको प्रवेश परीक्षा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ असार २०७५, शुक्रबार १५:२९
27
Shares
विराटनगर /। विराटनगर–९ मा रहेको शिक्षादिप कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई शुक्रबार प्रवेश परीक्षा लिएको छ ।

विज्ञान संकायको मात्र भएको परीक्षामा ६ सय ५० सिटका लागि लिएको परीक्षामा २ हजार ५ सय २६ जना विद्यार्थी सहभागि रहेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले जानकारी दिए ।

प्रिन्सिपल खडकाका धेरै विद्यार्थीले शिक्षादिप कलेजमा भर्नाका आज भएको सहभागि रहेकोमा हामी अझ बढी जिम्मेबारी महसुज भएको बताए । शिक्षादिप कलेजमा प्रवेश परीक्षा दिने विद्यार्थीको संख्या बढेपछी विद्यार्थीको व्यवस्थापन गर्न समस्या रहेको प्रिन्सिपल खडकाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर