कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई शिक्षादिप कलेजको प्रवेश परीक्षा

खबर पूर्वाञ्चल, १५ असार २०७५, शुक्रबार १५:२९

विराटनगर /। विराटनगर–९ मा रहेको शिक्षादिप कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई शुक्रबार प्रवेश परीक्षा लिएको छ ।

विज्ञान संकायको मात्र भएको परीक्षामा ६ सय ५० सिटका लागि लिएको परीक्षामा २ हजार ५ सय २६ जना विद्यार्थी सहभागि रहेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले जानकारी दिए ।

प्रिन्सिपल खडकाका धेरै विद्यार्थीले शिक्षादिप कलेजमा भर्नाका आज भएको सहभागि रहेकोमा हामी अझ बढी जिम्मेबारी महसुज भएको बताए । शिक्षादिप कलेजमा प्रवेश परीक्षा दिने विद्यार्थीको संख्या बढेपछी विद्यार्थीको व्यवस्थापन गर्न समस्या रहेको प्रिन्सिपल खडकाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५