काठमाडौं रेल ल्याउन बाटो खुल्यो: चीनसँग १४ वटा सम्झौता—समझदारी

खबर पूर्वाञ्चल, ८ असार २०७५, शुक्रबार ०६:५०

काठमाडौं / नेपाल र चीनबीच विद्युतिय कार्गो रेललाई केरुङबाट काठमाडौंसम्म जोड्ने लगायतका १४ वटा सम्झौता, समभदारीपत्र एमओयु र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बेईजिङमा विहीबार नेपाल चीन द्धिपक्षीय बैठकपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा ती समझौता समझदारीपत्र तथा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको हो ।

रेलवे परियोजनामा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै चिनियाँ रेललाई काठमाडौंसम्म ल्याउने बाटो खुला भएको छ । आजको नागरिक दैनिकले यो समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५