AArya
RUMPUM
animated ellipse animated ellipse

सर्बियाद्वारा कोस्टारिका पराजित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ असार २०७५, आईतवार २०:५६
3
Shares
विराटनगर / विश्वकप २०१८ अन्तर्गत समूह ‘ई’ को पहिलो खेलमा सर्बियाले कोस्टारिकालाई हराएको छ ।

प्रतिस्पर्धात्मक खेलको ५६ औं मिनेटमा अलेक्जेण्डर कोलारोभले गरेको गोल नै सर्बियाको जितमा निर्णायक बन्यो ।

आज भएको खेलमा कोस्टारिकालाई सर्बियाले १–० गोलले पराजित गरेको हो ।े सर्बियाका अलेक्जेण्डर कोलारोभल खेलको ५६ औँ मिनेटमा गोल गरेको थियो । सर्बियाले पाएको फ्रिकिकको सदुपयोग गर्दै कोलारोबले कोस्टारिकाविरुद्ध उत्कृष्ट गोल गरेका थिए । फिफा वरीयातामा भने कोस्टारिका सर्बियाभन्दा माथि छ। वरीयतामा कोस्टारिका २३ औँ र सर्बिया ३४ औँ स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर