पूर्वाञ्चल खबर
पथरीशनिश्चरेका जनप्रतिनिधी र पत्रकार बिच भएको मैत्रिपुर्ण खेलमा पत्रकारले जनप्रतिनिधीलाई १ बिरुद्ध ५ गोल गर्दै विजयी भएको हो ।
खेलमा पत्रकारका तर्फबाट विरेन साम्बा र लङसिङ श्रेष्टले २/२ गोल गरे भने दिप्सन खत्रीले १ गोल गर्दै आफ्नो टिमलाई विजयी बनाएका थिए । जनप्रतिनीधीको तर्फबाट १ मात्र सान्तवना गोल कासीराज राईले फर्काए ।
भोलि हुने फाईनल खेल धरान फेन क्लव धरानको बिरुद्ध एकता फुटवल क्लब बिराटचौक बिच हुने छ ।
प्रतियोगीताको विजेताले १ लाख रुपयाँ र उपविजेताले ५० हजार रुपयाँ ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।