पूर्वाञ्चल खबर
इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको टोलीले २ वटा जेसिबी, सहित ५ वटा हाईवा र २ ट्रिपर गरि जम्मा ९ वटा सवारी साधनहरु आज नियन्त्रणमा लिएको हो ।
प्रहरीले को १ क १६२४ नम्बर जेसिबी लोडर, को १ क १७८७ नम्बर जेसिबी लोडर, ना ७ ख २६२७ हाईवा , ना ७ ख ६०५६ हाईवा, को १ ख ४६९८ हाईवा, को १ ख ५६२९ हाईवा, ना ७ ख ६०० , हाईवा को १ ख ५२८१ ट्रिफर, को १ ख ५५५१ ट्रिफर प्रहरीले पक्राउ गरेको हो । प्रहरी पक्राउ गरेको सवारी साधन नियन्त्रणमा लिई आवश्यक कारवाहीको केरावारी गाँउपालिकाको कार्यालयमा बुझाईएको छ ।