१०८ बर्षीय बृद्धले समेत पाएनन् वृद्धभत्ता …

खबर पूर्वाञ्चल, २८ जेष्ठ २०७५, सोमबार ०७:३५

काठमाडौँ / ललितपुरको गोदवारी नगरपालिका ७ देवीचौर बस्ने १०८ बर्षीया विश्वनाथ तिमल्सिनाले मंसिरदेखि बृद्धभत्ता नपाएको गुनासो गरे ।

शताब्दी पुरुष भएर स्वास्थ्य रहे पनि काभ्रेको पनौतीमा पारिवारिक भेटघाटमाा १५ दिन बिताएपछि केही दिनदेखि स्वास्थ्यमा कमजोरी देखिएको उनको भनाई छ ।

कमजोरीकै कारण उनको कान र आँखामा असर गरेको छ । बृद्धभत्ता आए स्वास्थ्यमा उपचार गर्न सहज हुने उहाँको धारणा रहेको छ । यो खबर आजको आजको नेपाल समाचारपत्रले छापेको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५