एमाले-माओवादी एकतापछिको नयाँ पार्टी चुनाव चिह्न : सुर्य

खबर पूर्वाञ्चल, ३ जेष्ठ २०७५, बिहीबार ०८:४१
फाइल तस्वीर

काठमाडाैँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार पार्टी एकीकरणको औपचारिक घोषणा हुने भएको छ ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भएको छलफलमा बिहीबार पार्टी एकीकरण घोषणा गर्ने निर्णय भएको हो ।,

नाम : नेपाल कम्युनिष्ट पार्टी
सिद्धान्त :माक्र्सवादी लेनिनवादी
मार्गदर्शक सिद्धान्त : जनताको जनवाद
अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल
केन्द्रीय कमिटी : ४४१ सदस्यीय
केन्द्रीय समितिमा : एमालेवाट २४१ र माओवादीबाट २०० स्थायी कमिटी : ४३ सदस्यीय
स्थायी कमिटीमा प्रतिनिधित्व : एमालेबाट २५ र माओवादीबाट १८ चुनाव चिह्न : सुर्य
आजको नागरिक दैनिकले यो खबर छापेको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.