पूर्वाञ्चल खबर
स्कूलमा विद्यार्थीहरु विच हुइ समुह विच चुनावी मैदानमा उत्रेका थिए । विदार्थीहरुको गुणस्तरीय विकाश समुह बनाएर चुनाव गराएको स्कूलका प्रिन्सिपल प्रेमसिंह सुवालले बताए । उनीहरु विच जान्ने विद्यार्थीले नजान्ने विद्याथ्र्थीहरुलाई सिकाउनलाई यो समुहले सहयोग गर्ने प्रिन्सिपल सुवालले जानकारी दिए । उनका अनुसार प्रत्येक समुहमा २३ जना विद्यार्थी रहेका छन् । चुनावमा कक्षा ८ देखि कक्षा १० सम्म १ सय ५५ जनाले मतदान गरेका सकूलका सेकेण्डरी ईन्चार्ज विपिन यादवले जानकारी दिए ।