पूर्वाञ्चल खबर
सामाजिक विकास मन्त्री जीवन घिमिरेले शाखा कार्यालयको उदघाटन गरेका थिए । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको पनि उपस्थीति रहेको थियो । सानिमा लाइफ इन्सुरेन्सका अध्यक्ष कुमार कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमले शाखा उदघाटन गरेको हो ।
कार्यक्रममा कम्पनीका सदभाव दुत हास्यकलाकार जीतु नेपाल प्रमुख प्रवन्धक गणेश चौलागाई, प्रमुख वितिय अधिकृत अर्यक रञ्जन बराललगायतको उपस्थीति रहेको थियो । ३ करोड अधिकृत पूजि रहेको बैंकको जारी पूजी २ अर्ब छ ।