AArya
RUMPUM
animated ellipse animated ellipse

प्रहरीका परिवारलाई व्यूटीसीयन तालिम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ बैशाख २०७५, शनिबार १९:३०
3
Shares
विराटनगर / नेपाल प्रहरीको कल्याण कोष कोषबाट आएको रकमबाट प्रहरीका परिवारजनलाई सिप मुलक तालिम प्रदान गरिएको छ ।

पूर्व क्षेत्रिय तालिम केन्द्र तथा सुरक्षा गणमा कार्यरत प्रहरीका परिवारजनलाई व्यूटीसीयन सम्बन्धी ३ महिने आधारभूत तालिम प्रदान गरिएको हो । करिब २० जना प्रहरीका मिसेसहरुलाई पहिलो चरणको आधारभुत व्यूटीसीयन तालिम प्रदान गरिएको हो ।

उनीहरुलाई नेपाल व्यूटिसियन संघ ट्रेड युनियन मोरङकी उपाध्यक्ष विन्दु श्रेष्ठ तथा राष्ट्रिय सौन्दर्यकर्मी युनीयन नेपाल मोरङकी उपाध्याक्ष कला डागीले प्रशिक्षणल दिईरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर