समाजसेवी गोयललाई नागरिक सम्मान गरिने

खबर पूर्वाञ्चल, १३ भाद्र २०७९, सोमबार १८:४१
729
Shares

विराटनगर /७५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मनाइने ‘अमृत महोत्सवमा’ समाजसेवी दीनवन्धु गोयललाई ‘नागरिक सम्मान’ गरिने भएको छ ।

सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै समाजसेवी गोयललाई अमृत महोत्सवको उपलध्यमा नागरिक सम्मान गरीने भएको हो ।

विराटनगरमा आज बसेको नागरिक समाजको बैठकले समाजसेवी गोयलको अमृत महोत्सवको उपलक्ष्यमा नागरिक सम्मान गरिने निर्णाय भएको समितिको संयोजक सुरेश कुमार शर्माले जानकारी दिए । नागरिक सम्मान गरिने कार्यक्रमको मिति मंगलबार बस्ने बैठकले तय गर्नेछ ।

समाजसेवी गोयलले देशको विभिन्न स्थानहरुमा सेवा भावनाले पु¥याउनुभएको योदानप्रति सामाजिक दायित्व निर्वाह गर्ने उद्देश्यले ‘अमृत महोत्सव’ मा नागरिक सम्मानको कार्यक्रम राखिएको शर्माले बताए ।
समाजसेवी गोयलले देशको विभिन्न स्थानमा पुगेर सामाजिक क्षेत्रमा सहयोग पु¥याउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KP
GREDED
PABSON BRT
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५