AArya
RUMPUM
animated ellipse animated ellipse

गाउँसभा र नगरसभा संचालन गर्न संसदमा विधेयक पेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ बैशाख २०७५, शुक्रबार १७:०३
3
Shares
विराटनगर / १ नम्बर प्रदेशसभा संसदमा गाउँसभा र नगरसभा संचालन कार्यविधि (विधेयक) २०७४ पेश भएको छ ।

आज बसेको संसद बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले गाउँसभा र नगरसभा संचालनका लागि बनेको कार्यविधि विधेयक संसदमा पेश गरेका हुन् ।

संसदमा पेश भएको उक्त विधेयकमाथि सामान्य छलफल भएको थियो । यस विधेयकमा संशोधन दर्ता गराउन ७२ घण्टाको समय दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर