AArya
RUMPUM
animated ellipse animated ellipse

लक्ष्मीमार्गमा कर शिक्षा तालिम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ चैत्र २०७४, मंगलवार १८:३८
3
Shares
लक्ष्मीमार्ग, २७ चैत/ डाँगीहाट व्यापार प्रवन्ध समितिले आयोजना गरेको कर शिक्षा तथा अन्तरक्रीया तालिम समापन भएको छ ।

आन्तरीक राजश्व कार्यलय विराटनगरले व्यवसायीहरुकालागि आयोजना गरेको तालिममा स्थानीय जनप्रतीनिधिहरुको पनि सहभागिता रहेको थियो ।

देश संघिय संरचनामा गए पश्चात कर नीतिमा पनि केही हेरफेर आएका कारण व्यावसायीहरु नयाँ करनीति सँग अनविज्ञ रहेकाले तालीम सञ्चालन गरीएको डाँगीहाट व्यापार प्रवन्ध समितिका अध्यक्ष विवेक मिश्रले बताए ।

आन्तरीक राजश्व कार्यलय विराटनगरका प्रमुख अधिकृत दिलिपकुमार गौतम र कर अधिकृत हरिप्रसाद सेढाईले सचेतना जगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर