RUMPUM
animated ellipse animated ellipse

हिमालय दर्शनले गर्यो विद्यार्थीलाई विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ चैत्र २०७४, मंगलवार १६:२७
3
Shares
विराटनगर, २७ चैत /विराटनगर – ९ मा रहेको हिमालय दर्शन कलेजले विविएस चौथौ वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई मंगलबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

कलेजमा अध्यनरत दास्रो ब्याचको ८९ जना विद्यार्थीहरुलाई फुलको माला लगाएर मायाँको चिनो प्रदान गरी बिधाई गरेको हो ।

कार्यक्रममा कलेजका क्याम्पस प्रमुख भरत सापकोटा र कलेजका मुख्य निर्देशक शैलेन्द्रराज सिवाकाटीलगायत मन्तव्य राख्दै हिमालय दर्शन कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विद्यार्थीलाई शुभकामना दिएर विदाई गरेको थिए । त्यस्तै कलेजका विद्यार्थी सन्तोष दाहाल, सविन कोइराला, शैलेन्द्र यादव, ममता न्यौपाने , सन्तोष कटुवाल र अस्मीता पोखरेललगायले कलेजमा वितेका चार वर्षको अनुभव सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर