पूर्वाञ्चल खबर
सोही अवुरमा नौलखा डेन्टल केयर विराटनगरको सहयोगमा एक दिने दन्त चिकित्सा सिविरको समेत आयोजना गरिएको छ ।
उक्त प्रदर्शनीमा विद्यालयको बार्षिक गतिविधिका तस्बिरहरु तथा कक्षा नर्सरीदेखि कक्षा सात सम्मका विद्यार्थीहरुद्वारा निर्मित हस्तकलाका सामग्रीहरुको समेत प्रर्दशन गरीएको थियो । उपस्थित अभिभावकहरुले आफ्नो र आफ्नो नानीहरुको निशुल्क दन्त परिक्षण गराउनुको साथै आफ्ना नानीहरुको सर्वाङ्गिण विकाशको लागी विद्यालयले खेलेको भुमिकाको मुक्तकण्ठले प्रशंसा गरेका थिए । साही अवसरमा प्रदर्शनीमा सहभागिहरु मध्येलाई तीन समुहमा विभाजन गरि प्रत्येक समुहबाट उत्कृष्ट प्रथम, द्घितिय र तृतीय विद्यार्थीहरुलाई स्कूलका प्रिन्सिपल मणीराज भट्टराईले वार्षिक पुरस्कार वितरण कार्यक्रमका दिन प्रमाणपत्र र पुरस्कार दिने घोषणा गरे ।