पूर्वाञ्चल खबर
श्रीलंकामा भएको सार्क चेम्बर अफ कमर्शको अधिवेशनबाट बिराटनगरका उद्योगी राउत र बोहरा चयन भएको नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश सचिवालयका कार्यकारी निर्देशक श्याम भण्डारीले जानकारी दिए । उनीहरुको चयनसँगै विराटनगरका व्यवसायिको समस्याको बिषय सार्क स्तरमा पनि छलफल हुनेछ ।
बोहरा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन् भने राउत उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश समितिका उपाध्यक्ष रहेका छन् ।