खबर पूर्वाञ्चल
डल्लुस्थित घरभित्रै रहेको अवस्थामा आन्दोलनकारीले आगो लगाइदिएका थिए । आगोका कारण घरभित्रै जलेकी उनको गम्भीर अवस्थामा उपचारका क्रममा ज्यान गएको हो ।
उनलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएको थियो । उनको नाजुक अवस्थामा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । स्रोत खबरहब