AArya
RUMPUM
animated ellipse animated ellipse

राजविराजलाई पराजित गर्दै सिलुगुडी अन्तिम आठमा प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ चैत्र २०७४, आईतवार २०:४२
3
Shares
विराटनग, ११ चैत / जोगबनीमा जारी इन्डो नेपाल क्रिकेट प्रतियोगितामा भारतको सिलुगुडी विजयी भई अीनतम आठमा प्रवेश गरेको छ ।

आज भएको खेलमा सिलुगुडीले नेपालको राजविराजलाई ८ विकेटले पराजित गरि अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । टस जितेर ब्याटिङ गरेका राजविराजले निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ बलमा सवै विकेट गुमाई ९८ रनमा सिमित भयो । राजविराजका कुनैपनि खेलाडिले दोहोरो अंकलाई छुन सकेनन् । सिलुगुडीका म्यान अफ द म्याच दिमक कुमारले ४ विकेट लिए ।

जवाफमा ९९ रनको चुनौती पछ्याएको सिलुगुडीले १२ ओभरमा २ विकेट गुमाई विजयी लक्ष्य पार गरेको थियो । जस्मा सन्दीप कुमारले ५० रनको योगदाल लिए । राजविराटका रादित सिंह र रविन सिंहलै १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर