AArya
RUMPUM
animated ellipse animated ellipse

अररिया विजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० चैत्र २०७४, शनिबार २०:५५
3
Shares
विराटनगर, १० चैत / जोगबनीमा सञ्चालन भएको इंडोनेपाल क्रिकेट प्रतियोगिामा कटिहारलाई अररिया २३ रनले पराजित गरेको छ ।

आज भएको खेलमा टस जीतेर ब्याटिङ गरेको अररिया निर्धारित २० ओभरमा १ सय २१ रन जोडेको थियो । अररियाका अभिषेक बाबू २१ रन र अकूब राजाले १९ रन जोडे । जबाब कटिहार ९८ रनमा अल आउट भयो । म्यान अफ म्याच सकलेन मुश्ताक ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर