RUMPUM
animated ellipse animated ellipse

बोकेदाह्रीको चेतनामुलक गीत ‘झापा सुरुङ्गा’ सार्वजनिक (भिडियो)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ चैत्र २०७४, सोमबार १८:१०
3
Shares
विराटनगर, ५ चैत / गायक श्रीकृष्ण लुइँटेल(बोकेदाह्री)को ‘झापा सुरुंगा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय कमेडी तथा चेतनामूलक गीत गाउँदै आएका लुइँटेलले पुनः एकपटक सामाजिक चेतनामूलक गीत सार्वजनिक गरेका हुन् । गीतमा उनले नेपाली समाजमा विवाहमा दिईने दाईजोको बिरोध स्वरुप आवाज उठाएका छन् ।

गीतमा नेपाली समाजमा विवाहमा दिइँने दाइजोको विरोध स्वरुप आवाज उठाइएको छ । विवाहका लागि अर्काकी छोरी लिन आउँदा छोरी मात्र लिने विश्वासका साथमा आउँ र जीवन छोरीसँग बिताउने हो दाईजोसँग होइन भन्ने सन्देश उक्त गीतको म्युजिक भिडियो पनि अत्यन्तै सन्देशमुलक रहेको देख्न सकिन्छ । गीतलाई दीपेश प्रसाईंको शब्द, कृष्ण भण्डारीको संगीत रहेको छ । गीतको भिडियोमा अस्मिता ल्वागुन, आरती गौतम, दीपेश प्रसाईं, माधव भेटवाल र बोकेदाह्रीको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर