AArya
RUMPUM
animated ellipse animated ellipse

‘ममि आइलभ यु, डेडि आइलभ यु’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ फाल्गुन २०७४, मंगलवार १६:०३
3
Shares
उर्लाबारी, २९ फागुन / बालगायीका प्रसुनेहा ठाकुरको स्वरमा रहेको ‘ममि आइलभ यु, डेडि आइलभ यु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उर्लाबारी घर भएकी ९ वर्षिय प्रसुनेहाको यो दोस्रो गीत हो । यस अघि उनले ‘अहिले त म सानै छ’ु गीत गाएकी थिइन् । उर्लाबारीका विभिन्न स्थानहरूमा छायांकन गरिएको भिडियोमा सबनम राई र लभ्सनले अभिनय गरेका छन् । सुनिता ठाकुरको शव्द रहेको गीतको भिडियो निर्देशन मौसम कोइरालाले गरेका छन् भने छायांकन जीवन चिमरिया रहेको छ ।

छोराछोरीले आफ्ना आमाबुबा प्रती गर्ने माया, स्नेह अनि आमाबाबुले छोराछोरीप्रती गर्ने निर्वाह गर्ने जिम्मेवारीलाई भिडियोमा देखाएको निर्देशक मौसमले बताए । छोरीको संगीत प्रतिको मोहलाई हौसला दिने उदेश्य सहित यस क्षेत्रमा लगानी गरिरहेको उनका बुबा प्रकाश ठाकुरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर