AArya
RUMPUM
animated ellipse animated ellipse

हङकङले नेपाललाई दियो १ सय ५४ रनको सामान्य लक्ष्य

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ फाल्गुन २०७४, सोमबार १६:४०
3
Shares
विराटनगर २८ फागुन / जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट हङकङले नेपाललाई १ सय ५३ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लब मैदानमा टस जितेर ब्याटिङ गरेका हङकङले ४८ दशमलव २ बलमा १ सय ५४ रनमा सवै विकेट गुमायो । हङकङका लागि नीजाकत खानले ४७ रन बनाउँदा बाबर हायतले २० रन, एहसान खानले २५ रन, एहसान नवाजले १३ रन र तनवीर अफजालले १० रन जोडे ।

नेपालका सन्दिप लामिछानेले ३ विकेट तथा करण केसी र बसन्त रेग्मिीले २ विकेट लिए । त्यस्तै सोमपाल कामी र ललितलारायाण राजवंशीले १–१ विकेट लिए । सन्दिपले १० ओभर बलिङ गर्दै ४ मेडनसहित १७ रन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर