खबर पूर्वाञ्चल
तस्रो विकेटको रुममा कप्तान पारस खड्का ७५ रन बनाएर पवेलियन फर्केका छन् पारसले ८२ बलमा १० चौका र १ छक्का प्रहार गर्दै उक्त रन जोडेका थिए । यस अघि उपकप्तान ज्ञानेन्द्र मल्लपनी २३ रनमा आउट भएका थिए ।
पारस र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । अहिले क्रिजमा दिपेन्द्रसिंह ऐरी ८ रन र राहित पौडेलले खाता खोल्न सकेका छनन् । नेपालले ३१ ओभरको समाप्तीमा ३ विकेट गुमाई १ सय १६ रन जोडेको छ ।