खबर पूर्वाञ्चल
“सेवा गर्न धन हैन मन चाहिन्छ” भन्ने मुल नाराका साथ खुल्ला रक्तदान कार्यक्रममा जम्मा ४५ प्रिन्ट रगत संकलन भएको थियो । सो कार्यक्रम विराटनगर–१० संसारीमाइस्थान स्थित इडुमार्कको परिसरमै भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी लियो मल्टीपल ३२५ ए वान को जिल्ला उपाध्यक्ष रन्जनकुमार शाही कार्यक्रम संयोजक इडुमार्कका कार्यलय प्रमुख रवि गुप्तालगायतले रक्तदान गरेका थिए ।