खबर पूर्वाञ्चल
आज स्कूलको सभाहलमा आयोजना गरेको मनोरञ्जनात्मक कार्यक्रममा स्कूलमा अध्ययनरत नर्सरीदेखि कक्षा यूकेजीका सवै विद्यार्थीहरु सहभागि रहेका स्कूलका प्रिन्सिपल विनोद अधिकारीले जानकारी दिए ।
मनोरञ्जनात्मक कार्यक्रममा कविता वाचन, नृत्य, गित , चुट्कीला, फेशन सो, हास्य वार्ता र नाटकलगायतका कार्यक्रम गरी उपस्थीत अतिथी,शिक्षक तथा अभिभावकलाई विद्यार्थीहरुले मनोरञ्जन दिएका थिए भने विद्यार्थीका अभिभावकले पनी कार्यक्रममा नृत्य गरी कार्यक्रमको सोभा बढाएको प्रिन्सिप अधिकारी बताए ।
स्कूल ब्यवस्थान समितीका अध्यक्ष बासुदेव न्यौपानेले उद्घाटन गरेका कार्यक्रममा यूकेजीका श्रीयान्सु निरौलले स्वागत मन्तब्य तथा अभिभावकका तर्फबाट निर्मला खनालले बोलेकी थिइन् ।