खबर पूर्वाञ्चल
सवारीसाधनले अत्याधिक प्रदूषण गरेको भन्दै यातायात वयवस्था विभागले यस्तो निर्णय गरेको हो ।
विभागले सवारी प्रदूषण जाँचपासका लागि आवश्यक मेसिन खरिद प्रक्रिया पनि अघि बढाइसकेको छ । सरकारले गत मंसिरमा सवारीसाधनले गर्ने वायु प्रदूषण जाँच गर्न आवश्यक ४० वटा ‘भेइकल इमिसन टेस्ट’ गर्ने मेसिन खरिद गर्न विभागलाई निर्देशन दिएको थियो । कारोबारमा समाचार छ ।