खबर पूर्वाञ्चल
आज स्कूलले आयोजना गरेको विज्ञान प्रर्दशनीमा विद्यार्थीहरुले बनाएका विज्ञानका सामाग्रीहरु प्रर्दशनमा राखिएको थियो ।
विद्यालयमा विद्यार्थीले निर्माण गरेका डान्सिङ बल, हाइड्रोलिक प्रेस, एक्साभेटर, रोबर्ट, डे नाइट सेन्सरलगायतका सामाग्रीहरु १३ वटा स्टल तयार पारेर राखिएको स्कुलका प्रिन्सिपल महेन्द्र सिटौलाले जानकारी दिए । यस्ता खालका अतिरिक्त क्रियाकलापले विद्यार्थीको सृजनसिलताको बिकास गर्दै लैजाने सिटौलाको भनाई छ ।