AArya
RUMPUM
animated ellipse animated ellipse

‘इडेन मेघा मेला– २०७४’ शनिबार हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ फाल्गुन २०७४, शुक्रबार १३:२३
3
Shares
विराटनगर, ११ फागुन / विराटनगर–३ मा रहेको इडेन नेशनल बोर्डिङ स्कूलमा ‘इडेन मेघा मेला – २०७४’ हुने भएको छ ।

स्कूलले शनिबार स्कूल प्राङ्गमा आयोजन गर्ने मेलाको सम्पूर्ण तयार भएको स्कूलका प्रिन्सिपल चिन्तामणि बस्नेतलले बताए । १२ गते हुने मेघा मेलाले बालबालिकालाई अघिल्लो पुस्तासित जोड्ने प्रिन्सिपल बस्नेतलको भने । स्कूलको कार्यक्रममा विद्यार्थी शिक्षक र स्कूलको मात्र नभई अभिभावकसँग प्रत्यक्ष सम्बन्ध जोड्न खोजेको मात्र हो बस्नेत बताए ।

मेघा मेलाको प्रबद्धन गर्ने उदेश्यले आज शुक्रबार सोभा यात्राको आयोजना गरेको छ । स्कूलको प्राङ्गबाट शुरु भएको सोभा यात्रा बुद्ध चौकबाट ठुलो मिल हुँदै पुन ः स्कूलमा आएर समापन भएको थियो । सोभ यात्रा परिक्रमाको क्रमा विद्यार्थी, अभिभावक, स्कूलका कर्मचारी, शिक्षक तथा शिक्षिकालगायत विभिन्न जातजाती , भृषभुषा र संस्कृत यूक्त भाँकीसहित लाखेको सहभागि रहेको थियो । मेलामा जर्पे, मदानी, कुँडो, हल्लुड,हरिस। जुवा, कोदाली, हँसिया, घैटो,ठेकी, पिरा, मानो,पाथी, ढिकी, ओख्ली र भखारीलगातका पुराना तथा प को र पुरातात्विक वस्तुहरुको प्रदर्शनी राखिने स्कूलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर