RUMPUM
animated ellipse animated ellipse

पैसा हाल्न सक्दैनौ भने मसँग एकरात सुत भन्नेहरु धेरै भेटे : मोडल सदिक्षा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ फाल्गुन २०७४, बुधबार २०:४०
3
Shares
पछिल्लो समय नेपाली मोडलिङ् क्षेत्रमा प्रवेश गर्ने धेरै नयाँ मोडलहरु आफ्नो करियर बनाउन यस क्षेत्रमा लागेका धेरै भेटिन्छन। धेरैले करियरको लागि यस क्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएपनि यस क्षेत्रमा भविष्य छैन भन्दै मोडलिङ् क्षेत्रको सपना पनि देख्न छाडिसकेका छन्। तर पनि यति बेला मोडलिङ क्षेत्र छोड्नेको संख्या भन्दा पनि भित्रिनेको संख्या बढ्दै गएको छ । यस्तै भिडकी एकजना मोडल यस क्षेत्रमा करियर खोज्दै भित्रिएकी छिन्। ती मोडल हुन् सदिक्षा थापा।

मोडलिङ् क्षेत्रमा आफ्नो भबिष्य खोज्दै भविष्यमा राम्रो कलाकार बन्ने सोचाइमा रहेकी सदिक्षा सानैदेखि नाच्नमा सौखन थिईन्। अहिले हाल सम्म पाँचवटा म्युजिक भिडियोमा मोडलिङ् गरिसकेकी सदिक्षाले धेरै पैसा फसाईसकेको बताउछिन् । तै पनि उनि अझै यो क्षेत्रबाट टाढा रहन भने चाहन्नन्। यसै क्षेत्रमा लागेर केहि गर्छु भनेर निरन्तर लागिरहेकी छिन्।

मलाई मोडल बनाईदिन्छु भनेर मेरो पैसा धेरैले खाइदिए, झुटो,आश्वासन दिए। मैले करिब ३ लाख ५० हजार जति डुबाए भन्दै उनले सुनाइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर