RUMPUM
animated ellipse animated ellipse

डिभिजन–२ उपाधिलागि नेपाल र युएईबीच प्रतिस्पर्धामा युएईको पहिलो ब्याटिङ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ फाल्गुन २०७४, बिहीबार १३:३६
3
Shares
फाइल तस्वीर
विराटनगर, ३ फागुन / आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को उपाधिका लागि नेपाल र युएईबीच अहिले नामिबियाको वन्डरर्स मैदानमा प्रतिस्पर्धा भइरहेको छ ।

युएईले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । नेपाल र युएईबीच प्रतियोगितामा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघि भएको लिग चरणको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो । ३४ ओभरमा घटाइएको खेलमा पहिले ब्याटिङ गरेको युएईले १ सय १४ रन जोडेको थियो । कप्तान पारस खड्काले ५१ रन जोडेपछि नेपालले ३१ बल खेल्न बाँकी छदा ६ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो ।
अहिले र युएईले ५ ओभरको समाप्तीमा विना क्षति १२ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर