खबर पूर्वाञ्चल
स्कूलमा एक आर्यक्रमको आयोजना गरि उक्त शिविरको आयोजना गरेको थियो । विरानगरको रामलाल गोल्छा आँखा अस्पताल, फ्रेड हलोज फाउण्डेशन तथा तिल गंगा आँखा अस्पताल काठमान्डौको सहकार्यमा शिविरको आयोजना गरिएको स्कूलका प्रिन्सिपल देवप्रकाश सायले जानकारी दिए । आँखा शिविरमा २ सय २५ जनाले आँखा जाँच गराएका स्कूलले जनाएको छ ।