AArya
RUMPUM
animated ellipse animated ellipse

इँटा उद्योगमा नयाँ मापदण्ड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ माघ २०७४, सोमबार ०६:३३
3
Shares
काठमाडौं,२९ माघ/ सरकारले इँटा उद्योगबाट निस्कने धुँवा तथा चिम्नीको उचाइसम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ । जनसंख्या तथा वातावरण मन्त्रालयले उद्योगबाट निस्कने धुँवाका कारण हुने वातावरण प्रदूषण घटाउन यस्तो व्यवस्था गरेको हो ।

‘उद्योग मन्त्रालय, इँटा उद्योग महासंघलगायत सरोकारवालाको समन्वयमा नयाँ मापदण्ड नयार पारेका हौं,’ वातावरण मन्त्रालयका मेकानिकल इन्जिनियर तुल्सीनारायण महर्जनले भने, ‘यहि माघ ८ गते राजपत्रमा प्रकाशित भएपछि सो कार्यान्वयनमा आएको छ ।’

२०६४ सालमा तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयले लागू गरेको मापदण्ड खारेज गरी नयाँ मापदण्ड ल्याएको उनले बताए । यो समाचार नागरिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर