खबर पूर्वाञ्चल
आज पथरीशनिश्चरेको पञ्चायत माविको खेल मैदानमा भएको खेलमा वाड नम्वर ६ लाई १ ले भारी गोल अन्तरले खेल जितेको हो ।
एक पक्षिय खेलमा वाड नम्वर १ का खेलाडी पुरै खेल अवधी भरी हावी रहे । विजेता टोलीका सुमन राई एक्लैले ८गोल गरे भने जेम्स गुरुङ्ग ले ५ गोल गरे । साइमन राई, विशाल पाण्डे,कविराज लिम्वु,समिर धिमाल र मिन धिमालले व्याक्तिगत १,१ गोल गरे ।
खेलको ४५ मिनेट अघि नै विजेता टोलीले आफ्नो गोल संख्या १० पु¥याएको थियो ।
मध्यन्तर पछि पनि थप ८ गोल ग¥यो । सर्वाधिक गोल कर्ता सुमन राई खेलको म्यान अफ दि म्याच घोषित भए । सोमवारको खेल वाड नम्वर ५ र ४ विच हुने आयोजकले जनाएका छन् ।
वुद्ध यूथ क्लवद्धारा आयोजीत नगर कपको फाइनल फागुन ७ गते हुने छ ।