खबर पूर्वाञ्चल
संघले आज एक विज्ञाप्ती जारी गर्दै निमार्ण सामाग्रीमा बढेको मुल्य तत्काल फिर्ता गनुपर्ने माग गरेका हुन् ।
संघका अध्यक्ष मुकेश बुढाथोकीद्धारा हस्ताक्षर विज्ञाप्तीमा निमार्ण सामाग्रीहरु ढङ्गा, गिटी, ईट्टा, बालुवालगायतामा बढेको मुल्य फिर्ता लिन माग गरेका छन् । ‘विज्ञाप्तीमा भनिएको छ,’ निमार्ण सामाग्रीमा बढेको मुल्यले विकास निमार्णमा अवरोध सृजना गरेको छ । जसले गर्दा प्रत्यक्ष रुपमा जनतालाई असर सृजना गरेको छ । ’ तत्काल निमार्ण सामाग्रीमा बढेको मुल्य फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतवनी समेत युवा संघले विज्ञाप्तीमार्फत दिएको छ ।