पूर्वाञ्चल खबर
सुनसरीको इटहरीमा भएको राष्ट्यि महाधिशेनले ढकाललाई केन्द्रीय अध्यक्षमा निर्वाचित गरेको हो । महाधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा नरेन्द्र केसी, १ नं. प्रदेशन उपाध्यक्षमा अर्जुन गिरी, २ प्रदेश उपाध्यक्षमा महेश महतो, महासचिवमा माधवप्रसाद खतिवडा, सचिवमा मिलन श्रेष्ठ, कोषाध्यक्षमा अनुप निरौला निर्वाचित भएका छन् । सदस्यहरुमा दिलकुमार पुरी, सुरज खनाल, चुडामणी घिमिरे, नारायण सुबेदी, खेमनाथ अधिकारी, प्रेम अधिकारी र देवेन्द्र यादब निर्वाचित भएका छन् ।
हाम्रो एकता र संस्थागत बिकास नाराको साथ आयोजित माधिबेशनमा देश भरिवाट ४ सय ५० जना प्रतिनिधीहरुको सहभागिता रहेको नवर्निवाचीत महासचिव माधवप्रसाद खतिवडाले जानकारी दिए ।