AArya
RUMPUM
animated ellipse animated ellipse

सरस्वती पूजामा ल्यापटप वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ माघ २०७४, सोमबार २१:१५
27
Shares
विराटनगर, ८ माघ /इडेनवर्ग इन्टरनेशनल कलेज विराटनगरले विद्यार्थीहरुलाइ सरस्वती पूजाको अवसरमा ल्यापटप निशूल्क रुपमा वितरण गरेको छ ।

जनस्वास्थ्य विषय तथा ब्यावस्थापन विषयमा स्नातक गरिरहेका विद्यार्थीहरुलाई प्रविधिमा अब्बल बनाउनको लागि ल्यापटप वितरण गरिएको इडेनवर्ग इन्टरनेशनल कलेजका प्रमुख मेधानन्द झाले बताए ।
विद्यार्थीहरुको पठनपाठनलाई समयसापेक्ष बनाउनका लागि कक्षामा हुने प्रस्तुतीकरणहरुलाई सहज ढंगबाट सञ्चालन गर्नका लागि सबै विद्यार्थीहरुलाई ल्यापटप वितरण गरिएको कलेजका व्यवस्थापक राजेश यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर