AArya
RUMPUM
animated ellipse animated ellipse

चारजना जनप्रतिनिधि सम्मानित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ माघ २०७४, सोमबार १८:५२
3
Shares
विराटनगर, ८ माघ/ गुरुकुल माध्यमिक विद्यालयले चार जना जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

सरस्वती पूजाको अवसर पारेर विद्यालयले आज मोरङ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डल, प्रदेश सभा सदस्य जयराम यादव, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र वडा नम्बर १४ का वडा अध्यक्ष बलदेव यादवलाई सम्मान गरेको हो ।

गुठी अन्तरगत सञ्चालन हुदै आएको सो विद्यालयले हरेक सरस्वती पूजाको अवसरमा हवन गर्दै आएको छ । सोमवार पनि हवनपछि चारजनालाई सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर