पूर्वाञ्चल खबर
स्कूलमा परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुले हस्तकलाको सामाग्री प्रदर्शनी गरेका हुन् ।
प्रदर्शनीमा ४० वटा भन्दा बढी हस्तकालको सामाग्री प्रदर्शनी गरीएको स्कूलका प्रिन्सिपल सेवक बजगाईले जानकारी दिए । विद्र्याीहरुको सृजनत्मक क्षमताको अभिवृद्धी गर्न यस्तो कार्यक्रम आयोजना गरेको प्रिन्सिपल बजगाईले बताए । सोही अवसरमा विद्यार्थीहरुले साँस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।