पूर्वाञ्चल खबर
आज एक औपचारिक कार्यक्रमबीच संघकी अध्यक्ष सीता शर्माले शीतलहर प्रभावित ४३ जना सुत्केरी तथा ७० वर्ष उमेरमाथिका ७० जना वृद्धवृद्धासमेत जम्मा एकसय दश जनालाई दुई थानका दरले कम्बल हस्तारण गरिन् ।
एक्सन एड र नारी विकास संघले संयुक्त रुपमा शीतलहर पीडितलाई सहयोग गरेको संघकी कार्यक्रम संयोजक सरीता अधिकारीले जानकारी दिइन् ।