RUMPUM
animated ellipse animated ellipse

ग्यास बिक्रेताको आन्दोलन स्थगित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ पुष २०७४, बुधबार ०८:४४
3
Shares
विराटनगर । कमिसन बृद्धीको माग गर्दै एकसातादेखि आन्दोलनरत ग्यास बिक्रेताहरुले मंगलबारदेखि आन्दोलन स्थगित गरेका छन ।

बिक्रेताहरुको मागका विषयमा ग्यास उद्योगीहरु सकारात्मक भएपछि आन्दोलन स्थगित गरिएको ग्यास विक्रेता संघ मोरंगका सचिव सरलराज पोखरेलले बताए । स्थानिय प्रशासनको पहलमा मंगलबार हातिमुडामा भएको ग्यास उद्योगी र बिक्रेताहरुको वार्तामा ५ दिनभित्र माग पुरा गर्ने विषयमा सहमती भएको बताइएको छ ।

ग्यास विक्रेता संघ मोरंगका सचिव सरलराज पोखरेलले व्यवसायीका मागबारे उद्योगी सकारात्मक भएपछि घोषित सबै आन्दोलन स्थगित गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर