AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर जेसीजमा राजेन्द्र थपलिया

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ मंसिर २०७४, आईतवार १९:५४
3
Shares
विराटनगर, २४ मंसिर / विराटनगर जेसिजको अध्यक्षमा राजेन्द्र थपलिया सर्वसम्मत रुपमा चयन भएका छन् । थपलिया वर्ष २०१८ को लागि अध्यक्षमा चयन भएका हुन् ।

‘एक वर्ष एक पद एक व्यक्ति’ को धारणा रहेको युवाहरुको साझा संगठन जेसिजमा ४३ वर्षको इतिहास बोकेको नेतृत्व उत्पादन गर्ने संस्था हो ।
वरिष्ठ कार्यकारिणी उपाध्क्ष सेवक बजगाईं, तालिम निर्देशकमा प्रदिप दाहाल, कार्यकारिणी

उपाध्क्ष तुलिसी निरौला र प्रितेसराज दाहाल त्यसै गरि उपाध्यक्षमा निरज कोइराला, पंकज सापकोटा, राजन पराजुली र बिकास रौनियार रहेका छन् । जनसम्पर्क अधिकारिमा केशव बस्नेत निर्विरोध चयन भए ।

विराटनगर जेसिजको निर्वाचन आयुक्त भगवती कालिकोटेले निभाएकी थिइन् भने नेपाल जेसिजका भूतपूर्व अध्यक्ष जेसिआई सेनेटर फुलकुमार लालवनी तथा विराटनगर जेसिजका भूतपूर्व अध्यक्षहरुले बधाई दिदै कार्यक्रमको समापान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर