AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगर बसपार्कमा मृत भेटिए एक पुरूष

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ असार २०७९, बिहीबार १४:५३
900
Shares
विराटनगर / विराटनगर बसपार्क भित्र एक जना पुरुष मृत भेटिएका छन् । विराटनगर – ११ बसपार्क स्थित यात्रु बस्ने फलामको कुर्सीमा ५० देखि ५५ वर्ष उमेरका देखिने पहिचान नखुलेको एक जना पुरुष आज विहान मृत फेला परेका हुन् ।

तत्काल नामथर वतन नखुलेको तराई मुलको जस्तो देखीने पुरुष मृत अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । मृत अवस्थामा शव फेला परेपछि वडा प्रहरी कार्यालय विराटनगरबाट प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट पनि प्रहरी टोली खटिएर अहिले अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर