पूर्वाञ्चल खबर
पछिल्लो मत परिणाम अनुसार एमाले लालबाबु पण्डितले २६२४ मत ल्याएका छन् भने कांग्रेस उम्मेद्वार डा. शेखर कोइरालाले २२८६ मत ल्याएका छन् ।
त्यस्तै मोरङ क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेद्वार डा. मिनेन्द्र रिजालले २३०३ मत ल्याएका टन् भने संयुक्त वाम गठबन्धनका एमालेका एम्मेद्वार ऋषीकेश पोखरेलले १९५५ मत ल्याइ रिजाललाई पछ्याइरहेका छन् ।
त्यसैगरी मोरङ क्षेत्र नम्बर ३ मा संयुक्त वाम गठबन्धनका एमालेलेका उम्म्मेद्वार भानुभक्त ढकालले २७३३ मत ल्याए भने उनलाई पछ्याइ रहेका कांग्रेसका उम्मेद्वार सुनीलकुमार शर्माले २४०० मत ल्याएका छन्।