AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल स्कूलमा समाचार वाचन तालिम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ मंसिर २०७४, शनिबार २२:०१
3
Shares
विराटनगर, १६ मंसिर / विराटनगर १३ मा रहेको पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कूलमा एक दिवसीय समाचार वाचन तालिम सम्पन्न भएको छ ।

आज स्कूलमा एक कार्यक्रमको आयोजना गरी समाचार वाचन तालिम स्कूलमा अध्ययनरत विद्यार्थीहरुलार्इृ तालीम दिइएको स्कूलका प्रिन्सिपल अर्जुन श्रेष्ठले जानकारी दिए । प्रिन्सिपल श्रेष्ठका अनुसार तालीममा १६ जना विद्यार्थी सहभागी रहेका थिए । तालीमको सहजीकरण पत्रकार नेत्र पि अधिकारीले गरेका थिए ।

यस अघि स्कूलले चार दिवसीय समाचार तथा बाल भित्ते पत्रिका लेखन आधार भुत तालिमको समेत आजोजना भएको स्कूलले जनाएको छ ।

विद्यालयको बिहानी प्रार्थना सभामा प्रत्येक दिन विद्यार्थीहरूले समाचार वाचन गर्छन् । यसलाई अझ प्रभावकारी बनाउन यस तालिमले महत्वपुर्ण भुमिका रहने स्कूलका निर्देशक भरत सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर