RUMPUM
animated ellipse animated ellipse

अन्तराष्ट्रिय अपाङ्ग दिवसमा दिप प्रज्वलन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ मंसिर २०७४, शनिबार १९:२७
3
Shares
विराटनगर, १६ मंसिर / २६ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आज साँझ विराटनगरमा दिप प्रज्वलन गरिएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ जिल्ला समन्वय समिति मोरङको आयोजनामा भएको कार्यक्रममा अपाङ्गताको अधिकारको क्षेत्रमा कार्यरत संंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भोली ‘सवैका लागि दीगो र समता मुलक समाज उन्मुख रुपान्तरण’ भन्ने नाराका साथ नेपालमा पनि अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाईदैछ । दिवसको अवसरमा भोली विहान विराटनगरमा ¥यालीको आयोजना गरिएको राष्ट्रिय अपाङ्ग महासंघ जिल्ला समन्वय समिति मोरङका अध्यक्ष विमल वस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार